• Breaking News

    5.16.2017

    नेपाली कांग्रेसको काठमाडौं महानगरपालिकामा पहिलो पटक अग्रता

    काठमाडौं, जेठ  २
    काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले पहिलोपटक अग्रता लिएको छ। पछिल्लो मत परिणाम अनुसार नेपाली काग्रेसका उम्मेद्वार राजुराज जोशीले ४८२ मतसहित अग्रता लिएका हुन्। यस्तै दोस्रो स्थानमा झरेका एमालेले ३५६ मत पाएको छ। यस्तै विवेकशिल पार्टीकी रञ्जु दर्शनाले २६० मत पाएकी छन्।
    साझा पार्टीका किशोर थापाले २०४ मत पाएका छन्।  यस्तै माओवादी केन्द्रले ३९ मत पाएको छ।
    महानगरमा नेपाली कांग्रेसले पहिलो पटक अग्रता लिएको हो।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र