• Breaking News

    5.16.2017

    कांग्रेस र एमालेको बराबरी, गोलाप्रथाबाट कांग्रेसका उम्मेद्वार विजयी



    सल्यान, जेठ २ – सल्यानको ढोरचौरमा गाउँपालिका वडा नम्बर ४ मा उम्मेद्वाररको छिनोफानो गोलाप्रथाद्वारा लगाइएको छ । ढोरचौर–४ को वडा अध्यक्षमा कांग्रेस र एमालेका उम्मेद्वारले बराबरी मत ल्याएपछि दोहोर्‍याएर मतगणना गरिएको थियो ।

    दुबै पटक गन्दा पनि कांग्रेसका उम्मेद्वार दिनेश बिएम र एमालेका देवेन्द्र रोक्काले समान ३ सय २१ मत पाउनु भएको थियो । दोहोर्‍याएर मत गन्दा पनि बराबरी भएपछि गोलाप्रथाद्वारा विजेताको टुंगो लगाइएको हो । गोलाप्रथाबाट कांग्रेसका उम्मेद्वार दिनेश विएम विजयी हुनुभएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र