• Breaking News

    5.16.2017

    यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम



    भरतपुर, २ जेठ । भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा एमालेले फराकिलो अन्तरले अग्रता लिइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार, मेयर र उपमेयर दुबैमा एमाले अगाडि देखिएको छ ।

    यस्तो छ अपडेटः

    देवी ज्ञवाली- १०७७
    रेणु दाहाल- ७७३

    उपमेयर
    दिव्या-९३४
    पार्वती-८६५

    भरतपुर महानगरपालिकाको वडा नं-१
    गीता – ९११
    जयराम- ६७४

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र