• Breaking News

    5.24.2017

    जित्नै आटीन रेणुले देवीलाई भरतपुर महानगरपालिकाको पछिल्लो परिणाम यस्तो छ ( ताजा अपडेट)


    चितवन, जेठ ११ – भरतपुर महानगरपालिकाको पछिल्लो परिणाम अनुसार एमालेका उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालबिच १६ सय ३६ मत अन्तर रहेको छ । उपमेयरमा कांग्रेसकी पार्वती शाह अघि हुनुहुन्छ ।
    (मेयर)
    (एमाले) देवी ज्ञवाली – ३१ हजार ३७
    (माओवादी–कांग्रेस गठबन्धन) रेणु दहाल – २९ हजार ४ सय १
    राप्रपा – बद्री तिमिल्सिना – ४ हजार ५ सय ४
    उपमेयर
    कांग्रेस, पार्वती शाह – ३२ हजार ७ सय ४
    एमाले, दिब्या शर्मा – २८ हजार १ सय २६
    राप्रपा, रिना गुरुङ – ४ हजार ७ सय ३८

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र