• Breaking News

    1.15.2017

    सेनाका कर्णेल खड्काले अचानक राजीनामा दिए

    काठमाडौं, २ माघ । नेपाली सेनाका महासेनानी (कर्णेल) माधवसुन्दर खड्काले पदबाट राजीनामा दिएका छन् ।
    एक वर्षअघि महासेनानीमा बढुवा भएका खड्काले व्यक्तिगत कारण देखाउँदै सैनिक सचिवको कार्यालयमा राजीनामा बझाएका हुन् । सैनिक जनसम्पर्क निर्देशनालय स्रोतका अनुसार खड्काको राजीनामा स्वीकृतीका लागि रक्षा मन्त्रालयमा पत्र पठाइसकिएको छ ।

    हाल निरीक्षण निर्देशनालयमा कार्यरत खड्का गत भदौ २२ मा प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएका थिए ।
    दैनिक नेपाल

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र