• Breaking News

    6.16.2016

    शिक्षिकाले आफ्नो हट सेल्फी खिचेर विद्यार्थीलाई पठाएपछि…

     २ असार
    एजेन्सी । एक निजी विद्यालयमा पढाउने शिक्षिकाले आफ्नो विद्यार्थीलाई भुलबस हट सेल्फी पठाएपछि उनले त्यसले ती विद्यार्थीलाई फकाउन अनेक उपाय अबलम्बन गर्नुपरेको छ ।
    लण्डनकी ती शिक्षिकाले आफ्नो ब्वाईफ्रेण्ड र विद्यार्थीको नाम एउटै परेका कारण य
    स्तो भुल गर्न पुगेकी थिइन् । एक अंग्रेजी वेबसाइटका अनुसार ११ कक्षामा पढ्ने छात्राकी ती शिक्षिकाले फोटो पठाउँदै ‘के तिमीलाई यसप्रकारको तस्वीर अरु पनि चाहिन्छ ?’ लेखेकी थिइन् । यसमा छात्रले उत्तर लेखे ‘बिल्कुल ।’
    आफ्ना हट सेल्फी पठाउँदै उनले रातमा पर्खिरहने बताइन् । यसपछि विद्यार्थीले आफूलाई आएको म्यासेजबारे सबै कुरा बताए ।
    विद्यार्थीको म्यासेज पढेपछि मात्रै उनी झसंग भइन् । उनले आफ्ना तस्वीर डिलिट गर्न र त्यसो गरेमा परीक्षामा सबैभन्दा बढी नम्बर दिने आश्वासन दिइन् ।
    शिक्षिकाले बताइन्, ‘ए’ ग्रेड दिन तयार छु, तर तस्वीर डिलिट गरेर कसैलाई नभन्न भनिन् । परीक्षाको नतिजामा ती विद्यार्थीको सबैभन्दा बढी नम्बर आएपछि यो सबै करतुत बाहिर आएको हो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र