• Breaking News

    5.25.2016

    विमल घर्तीकी बहिनीको हत्या, बलात्कार भएको आशंका


    १३ जेठ, परासी ।

    चर्चित फुटवल बिमल घर्तीकी बहिनी मनीषा घर्तीको हत्या भएको छ । बुधबार राति उनको नवलपारीमा हत्या भएको प्रहरीले जनाएको छ ।

    उनको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका छिमेकीले गरेका छन् । यस विषयमा प्रहरीले छानविन थालेको छ ।
    १७ वर्षीया मनीषा कक्षा ११ को परीक्षा दिएर बसेकी विद्यार्थी हुन् । घटनाको विवरण आउन बाँकी छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र