असोज २५
काठमाडौं– एमाले नेता विष्णु पौडेल अर्थमन्त्री बन्ने भएका छन् । सोमबार बसेको पार्टीको स्थायी समितिको बैठकले पौडेललाई अर्थमन्त्री बनाउने निर्णय गरेको सचिव प्रदीप ज्ञवाली जानकारी दिए।
दोस्रो संविधानसभा निर्वाचनमा उनी रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ बाट तत्कालिन एमाओवादी उम्मेद्वारा बाबुराम भट्टराईलाई हराउँदै विजयी भएका थिए ।
यसैबीच एमालेबाट बन्ने अन्यको टुंगो भने नलागेको ज्ञवालीले बताए । पार्टीबाट अरु ककसलाई मन्त्री बनाउने भन्ने विषमया छलफल चलिरहेको बताइएको छ ।
No comments:
Post a Comment