काठमाडौँ १८ भदौ । अचेलका पुस्ताका लागि लभपछि सेक्स ‘कमन’ भैसकेको छ । केही समयको प्रेमिल सम्बन्धपछि नै उनीहरु स्वर्गीय आनन्द भोग गर्न आतुर हुन्छन् । बिषेशत: युवाहरु यस मामिलामा अगाडि छन् ।loveसेक्स एउटा यस्तो नशा हो जुन पल पल प्यास लागिरहन्छ । जति खाए पनि तिर्खा नमेटिने प्यास । युवा जोशमा होस् नै गुम्ने गरि यसमा चुर्लुम्म डुब्नेहरुको पनि कमि छैन र त कतिपय पछुताउछन् । यसैकारणले उनीहरु आफ्नो प्रेमिकासंग मात्र होइन छानिरोजी सेक्सको आनन्द लिन चाहन्छन । जसले गर्दा आफ्नो पहिलो प्रेमिकासंगको सम्बन्धलाई प्रगाढ बनाउनबाट चुक्छन ।
सेक्स सबैलाई आवश्यक कुरा हो । यो ब्यक्त गरेर होइन सांकेतिक हाउभाउबाट बुझिने बिषय हुन् । कसैलाई धेरै चाहिएला त कसैलाई थोरै । तर जसले यसको मिठो स्वाद चाल पाइसकेको हुन्छ उसले जीवनभर यसलाई बिर्सन सक्दैनन् ।
धेरै प्रेमिल जोडीको जिज्ञासाको बिषय के हो भने यौन सम्बन्धपछिको सम्बन्ध कस्तो हुने भन्ने हो । जब एकअर्काबीच बाच्न नसकिने अबस्थामा पुग्छन तब एकअर्काको पीडा र आवश्यकतालाइ पनि बुझ्नु पर्छ । तर जोडीमा कुनै एकले नाटकीय मायाँ गरेको अबस्थामा भने त्यो प्रेममा ठूलो घात हुन्छ । अब यहाँ कुरा यौन सम्बन्धको हो । दुवै एकअर्काको आवश्यकता बुझ्ने अबस्थामा पुग्दा कुनै एकले राखेको यौन प्रस्ताब अस्विकार गर्न सकिनन् ।
नेपाली परिवेशमा भन्नुपर्दा धेरै हदसम्म युवतीहरु भन्दा युवाहरु नै यौन प्रस्ताबमा अग्र छन् । जव यस्तो प्रस्ताब आउछन प्रेमिकाहरु अन्यौलमा पर्छन, स्वीकार गरौ भने केही होला अथवा सेक्स गरे पछि आफुलाई छोड्ला कि भन्ने डर अस्विकार गरौ भने आफ्नो मनमुटुमा राखेको प्रेमीको प्रस्ताब । यतिबेला नै हो चिटचिट पसिना आउने ।
यस्तो बेलामा प्रेमीले पूर्ण बिश्वास दिलाउन सकेको खण्डमा प्रेमिकाले मुखले नाइँ भने पनि मनले स्वीकार गर्न बाध्य हुन्छ र उनीहरुले यौन स्वाद लिन सुरु गर्छन । एक अध्ययनले देखाए अनुसार प्रेमिल जोडीहरुमा सेक्सपछि प्रेमिकाहरु झन् नजिक हुन्छन भने प्रेमीहरु अलिक टाढा हुन्छन । प्रेमिकासंग ३ पटकसम्म सेक्स भएपछि उनीहरु अर्को युवतीको खोजिमा लाग्ने अध्ययनले देखाएको छ । तर यो सबैको हकमा भने लागु हुदैन ।
त्यसो त बिहे अघिको सेक्सले बिहेको ‘भ्यालु’ नै घटाउने समेत बताइन्छ । किनकी बिहे गर्नुको एउटा महत्वपूर्ण पक्ष नै सेक्स हो, जब कि पहिले नै सेक्स भैसकेका जोडीहरुको बिहेमा यसको रौनकता त्यति हुदैन त्यसैले पनि संगै जिउने संगै मर्ने जोडीहरुले आफ्नो कुमारीत्व बिहेसम्म जोगाइराख्दा राम्रो ।
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment