• Breaking News

    9.20.2015

    संविधान जारी गरेको भन्दै आत्महत्या

     महोत्तरी, असोज ४
    महोत्तरीको गौशाला ५ बस्ने एक स्थानीयले आफूलाई आइतबार जारी भएको संविधान मन नपरेको भन्दै आत्महत्या गरेका छन्।
    आइतबार छिमेकीहरूलाई भेला गरेर यो संविधान जारी भए आफूले आत्महत्या गर्ने सार्वजनिक रूपमा बाचा गरेका थिए।
    ५० वर्षीय रामप्रदिप महतोले गएराति आँपको रूखमा झुण्डिएर आत्महत्या गरेका हुन्। अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय गौशालाको टोली पुगिसकेको छ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र