काठमाडौं, २९ भदौ । अहिलको मन्त्रिमण्डलका चर्चित मन्त्री लालबाबु पण्डितको काठमाडौंमा घर छैन । गृह जिल्ला मोरङमा एउटा घर छ । काठमाडौंमा घर नभए पनि उनको नगद भने प्रशस्त देखिएको छ । जग्गा भने मोरङ, सर्लाही र ललितपुरको सैंबुमा छ ।
एभरेष्ट बैंक र कृषि विकास बैंकमा गरेर उनको ४९ लाख रुपैयाँ रहेको उल्लेख छ । जसलाई उनले पैतृक र स्वआर्जन सम्पत्तिका रुपमा उल्लेख गरेका छन् ।
उक्त रकम मन्त्री हुनुभन्दा अघि देखि नै बचत भएको उनले बताएका छन् । गहनातर्फ १० तोला सुन र १४ तोला चाँदी मन्त्री पण्डितको परिवारसँग छ । दृष्टि साप्ताहिकमा खबर छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होस :
i dont like this news ....ma dislike garxu yo page ...news lekhnu x bhanna prachand babu ram hisila yami ko property ko barama lekhana ...auta rastra bhakta ko barama k waiyat news lekhya jabo 50 lakh whole life ma save garya x k thulo kuro vo ktm ma auta ghar ni xain ... desh ko lagi vannara man dheki kam garya manxa ho .ali izzat xain ramro manxa ko lagi.??? ...
ReplyDelete