• Breaking News

    9.08.2015

    एकै महिनामा २ ग्रहणः कुन राशिलाई कस्तो असर ?

    एजेन्सी ।

    सेप्टेम्बर महिनामा २ वटा ग्रहण परेका छन् । यस्तो संयोग कमै पर्छ । १३ सेप्टेम्बर २०१५ औंशीको दिन सूर्य ग्रहण लाग्दैछ । तर यो ग्रहण नेपालमा भने देखिने छैन । यसलाई नेपालमा मानिने पनि छैन । तर संसारभरी रहेका नेपालीका लागि भने यो ग्रहणले अर्थ राख्छ ।

    हिन्द महासागरका दक्षिणमा पर्ने अधिकाँश भाग र अफ्रिकी राष्ट्रहरु सहित संसारका विभिन्न भागमा यी २ ग्रहण देखिने छ ।


    त्यसैगरी २८ सेप्टेम्बर २०१५ भाद्र शुक्ल पूर्णिमाको दिन चन्द्र ग्रहण लाग्दैछ । यो ग्रहण नेपालका कतिपय स्थानबाट देखिने विश्वास गरिएको छ ।

    ग्रहणले शुभ र अशुभ फल दिने विश्वास ज्योतिष शास्त्रको छ । ग्रहणको समयमा विभिन्न काम गर्न नहुने समेत धार्मिक विश्वास छ ।


    यी ग्रहणको कुन राशिमा के प्रभाव पर्ला त?

    – मेष, कर्कट, वृश्चिक र धुन राशिलाई ग्रहणले शुभ फल दिनेछ ।

    – वृष, सिंह, मकर र मीन राशिलाई मिश्रित प्रभाव हुनेछ ।

    – मिथुन, कन्या, तुला र कुम्भ राशिलाई यो ग्रहणको अशुभ असर पर्ने छ ।

    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र