• Breaking News

    9.08.2015

    प्रेमलाई सेक्सले पूर्णता दिन्छः ज्योति मगर

    सेक्स के हो ?

    सेक्स प्रेम गर्ने र माया दर्शाउने माध्यम हो ।

    प्रेममा सेक्स कति आवश्यक छ ?

    प्रेमलाई सेक्सले पूर्णता दिन्छ ।

    सेक्समा तपाईंलाई मन पर्ने क्रियाकलाप के हो ?

    म ‘फोरप्ले’ धेरै इन्जोय गर्छु ।
    कस्तो अवस्थामा तपाईंलाई सेक्सको चाहना हुन्छ ?

    त्यो मेरो मुडमा भर पर्ने कुरा हो । जुनसुकै बेला पनि हुन सक्छ ।
    कुनै क्रेजी फ्यानले तपाईंसँग सेक्सको प्रपोज गर्‍यो भने ?

    म रिलेसनमा छु भने ‘नो’ भन्छु, सिंगल छु भने ‘एस’ भन्छु ।

    तपाईं कुन सेलिब्रिटीदेखि भुतुक्कै हुनुहुन्छ ?

    भीजे सुरजसिंह ठकुरी भनेपछि भुतुक्कै हुन्छु । उहाँको व्यक्तित्व पनि भव्य छ । उहाँको भिजेइङ स्टाइल एकदम सेक्सी लाग्छ ।

    शुक्रबार साप्ताहिकबाट साभार

    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र