‘इलेक्ट्रिक इल’ नाम दिइएको यस कन्डमलाई बढी सुरक्षित र यौन आनन्ददायक भनेर उनीहरुले दाबी गरेका छन् । इल एक प्रजातिको माछा हो, जो सर्पजस्तै हुन्छ । तर यो कन्डम सर्पजस्तो डरलाग्दो भने नभएको उनीहरु बताउँछन् । ‘यो धेरै सुरक्षित छ, यसको प्रयोगले भयरहित यौनआनन्द प्राप्त गर्न सकिन्छ,’ फिराजले भने ।
यो कन्डममा इलेक्ट्रोडक्स जडान गरिएको छ, जसलाई एक मेसिनसँग जोडिएको हुन्छ । (एजेन्सी)
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment