• Breaking News

    8.15.2015

    बन्दको माइकिङ गर्ने १४ जना पक्राउ

    ललितपुर, ३० साउन । नेकपा–माओवादीले केन्द्रीय सदस्य पार्वती थापासहित १४ जनालाई आज प्रहरीले पक्राउ गरेको भन्दै उनीहरुको तत्काल रिहाइको माग गरेको छ । माओवादी प्रवक्ता पम्फा भुसालले आज जारी गर्नुभएको विज्ञप्तिमा काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा माइकिङ गरिरहेको अवस्थामा केन्द्रीय सदस्य थापासहित १४ जनालाई पक्राउ गरिएको उल्लेख छ । सरकारले शान्तिपूर्ण विरोध गर्न पाउने जनताको नैसर्गिक अधिकारमाथि कुठराघात गरेको माओवादीले आरोप लगाएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र