• Breaking News

    8.25.2015

    ५० लाखको लोभ देखाउने अनि घटनाको जिम्मेवारी नलिने?

    काठमाडौं, भदौ ९
    नेमकिपाका अध्यक्ष नारायणमा विजुक्छेले जनता भड्काउने काम नगर्न दलहरूलाई आग्रह गरेका छन्।
    बुधबारको मस्यौदाको छलफलमा भाग लिँदै बिजुक्छेले भने-
    हरेककुरामा आन्दोलन गरेपछि मात्रै सझौता गर्ने कुरा गलत हो। केही व्यक्ति र समूह जनतालाई भड्काउदैछन्। आन्दोलनमा जनतालाई ५० लाख दिने लोभ देखाउने अनि त्यसको परिणामको जिम्मेवारी नलिने? सरकारसँग क्षमता छ भने यस्तो गैरजिम्मेवार गतिविधि र अभिव्यक्ति दिनेहरुलाई कानुन अनुसार कारबाही गर्ने हिम्मत गर्नुपर्छ।


    भिडियो हेर्न तल क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र