• Breaking News

    8.17.2015

    सप्तरीमा प्रहरीको गोली लागी १ जनाको मृत्यु, अवस्था तनावपूर्ण

    १ भदौ, सप्तरी ।
    सप्तरीमा प्रहरीको गोली लागी एकजनाको मुृत्यु भएको छ । विहानै देखि प्रर्दशन गरिरहेका प्रर्दशनकारी र प्रहरीबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा स्थानीय राजीव रौतको मत्यु भएको हो ।

    विहानै देखि सप्तरीको भारदहमा प्रदर्शन गर्दै आएका प्रर्दशनकारी लाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौ राउण्ड हवाई फायर गरिसकेको थियो । अवस्था अझै तनावपूर्ण रहेको छ ।
    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र