ज्योति मगर भन्छिन पोहोर सालको गीतमा "पिठ्युमा मेरो बेस्सारी चिलायो कन्याइ देउन भाई" भन्ने गीत लाई पच्चायो । तर यसपालीको ढाँडे बिरालोमा त मैले अभिनय मात्र गरेको हो, न यो मेरो गीत हो , डाईरेक्सन हो न मैले गीत नै गाएको हो कुरै नबुझी अारोप लाउन्छन् । हेर्नुहोस पुरा (भिडियो सहित)
लोक दोहरी गायिका ज्योति मगर संगको अन्तरवार्ता,
No comments:
Post a Comment