• Breaking News

    8.17.2015

    बाहुबलीको शुटिङका यी तस्बिरहरु हेरेर प्रशंसकको दिल टुट्नेछ

    अब ती जमाना गए जब राम्रा ठाउँहरुमा फिल्मको शुटि¨ हुने गर्दथ्यो र फिल्ममा देखाइएका रामणीय स्थानहरुका कारण उक्त ठाउँ पर्यटकीय नगरीमा परिवर्तन हुने गर्दथ्यो । यदि कसैले फिल्ममा देखाइएका राम्रा ठाउँहरु घुम्ने इच्छा व्यक्त गर्नुभयो भने सर्वप्रथम त ती ठाउँहरु वास्तविक हुन् वा होइनन् पत्ता लगाउन जरुरी छ ।
    हो, यदि बाहुबली हेरेर तपाईंलाई पनि त्यहाँ देखाइएका झरनासँगै बस्न मनलागेको छ भने, तपाईंको यो इच्छा कहिले पनि पुरा हुन सक्दैन । किनभने, झरनासँगै बस्न सबैभन्दा पहिले त्यहाँ झरना हुन आवश्यक छ । यो फिल्ममा देखाइएका लगभग सबैजसो दृश्यहरु राजामौलीको भिएफएक्स टीमको कमाल थियो जसले निकै राम्रो तरिकाले यी दृश्यहरु बनाएका थिए । वास्तविक सिन कसरी सुटिङ भएको थियो यो पनि हेर्नुहोस्ः


    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र