बैठक सकेर हिँड्ने बेलामा उठीउठी उनले विश्वस्त स्रोतबाट मधेसमा दुई–तीन सय मान्छे मार्ने र संविधान रोक्ने षड्यन्त्र भइरहेको सूचना पाइएको सुनाए । तर सूचना स्रोतबार भने केही पनि बताएनन् ।
नेतालाई पनि खतरा
संविधान घोषणा नभएसम्म स्थिति असहज हुन सक्ने र संविधान घोषणा भएको केही दिनसम्म अस्थिरता सिर्जनाको प्रयन्त गरिने सुरक्षाकर्मीको अनुमान छ ।
सुरक्षा प्रमुखको बैठकपछि थ्रेट भएका नेताहरुको सुरक्षालाई थप मजबदु पार्ने, प्रमुख नेताको निवास, बैठकस्थलसहितका कार्यक्रमस्थलमा सतर्कता बढाउने निर्णय गरिएको छ ।
–जनआस्था साप्ताहिकबाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस
No comments:
Post a Comment