• Breaking News

    8.17.2015

    पारसकी प्रेमिकाले आफ्नो फेसबुकमा राखिन् हिमानीको तस्विर

    ३२ साउन, काठमाडौं ।
    केही समय अघि पारसलाई माइ हज्बेण्ड भनेर फेसबुकमा तस्विर सार्वजनिक गरेपछि नेपाली मिडियामा छाएकी पूर्व युवराज पारसकी थाइ प्रेमिका भनिएकी कन्निका चाइयर्सनले हिमानी साहको तस्विर फेसबुकमा शेयर गरेकी छिन् ।
    कन्निकाले हिमानी साहले नाइटोमा टप लगाएको भन्दै फेसबुकमा भाइरल बनेको तस्विर फेसबुकमा राखेकी छिन् । उनले तस्विरमा कुनै टिप्पणी लेखेकी छैनन् । उनले यो तस्विरमा लेखिएको भाषा बुझेर यो शेयर गरेकी हुन् वा त्यसै भन्ने पनि प्रष्ट छैन ।

    कन्निकाले राखेको यो तस्विरमा कमेन्ट गर्ने धेरैले उनलाई यो त
    स्विर हटाउन सुझाव दिएका छन् । तर उनले जवाफ दिँदै आलटाल गरेको देखिन्छ ।
    भिडियो हेर्न तलको बाकस थिच्नुहोस


    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र