• Breaking News

    8.17.2015

    प्रेममा यस्तो सम्म गरेका थिए रेसलर अन्डर टेकरले

    एजेन्सी– प्रेम भन्ने चिज पनि अचम्मको छ । समय बदलिन्छ, मौसम बदलिन्छ, मानिस बदलिन्छन् तर, साचो माया कहिल्यै बदलिन्न । संसारमा यस्ता पनि मानिसहरु छन् जसले आफ्नो प्रेमको लागि धेरै कुरा परिवर्तन गरेका छन् ।
    ति मध्य एक हुन्, रेसलिङका खतरनाक खेलाडी मानिने अन्डर टेकरले प्रेमका लागि धर्म परवर्तन गरेका थिए । उनले क्रिस्चियन धर्म परिवर्तन गरेर मुस्लिम धर्म अपनाएका थिए । त्यसपछि उनले आफ्नो नाम मोहम्मद इस्लाइल टेकर राखेका थिए ।


    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    1 comment:

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र