आठ वर्षीय बालिका कन्चन ठाकुर लोहारलाई शनिबार राति ७ बजेतिर अज्ञात व्यक्तिले बलत्कार गरेका थिए । साँझ पख चाउचाउ किन्न गएकी बालिका अबर सम्मपनि नफर्किएपछि खोजी गर्दा झाडीमा अचेत अवस्थामा भेटिएको थियो ।
उनलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा लगिएपनि बालिकाको मृत्यु भएको हो ।
No comments:
Post a Comment