• Breaking News

    10.22.2014

    अबदेखि पाइँदैन नोकियाको फोन !

    नोकियाको नाम चाँडै नै विलय हुने भएको छ । माइक्रोसफ्टले पछिल्लो वर्ष नोकिया ब्रान्डभित्र आउने आफ्नो फोनको नाम चाँडै नै बदल्ने उद्घोष गरेको थियो । माइक्रोसफ्टले नोकिया डिभाइसको नाम परिवर्तन गरेर माइक्रोसफ्ट लुमिया डिभाइ बनाउने कुराको जानकारी आफ्नो फ्रेन्च फेसबुकमा दिएको छ ।

    यो खबर पछि जानकारहरुको भनाई अनुसार चाँडै नै नोकियाको सबै डिभाइसहरुमा माइक्रोसफ्ट लेखिएर बजारमा आउनेछ ।

    तर यो कुरा पनि जान्न जरुरी छ कि फोनको अलावा नोकियाका अरु सेवाहरु पनि छन् जस्तै म्यापिङ, नेटवर्क जुन पहिलेको जस्तै एउटा अलग कम्पनीको रुपमा काम गर्नेछ । (एजेन्सी)

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र