संसादमा १५ दिनअघि दर्ता भएको ‘फौजदारी संहिता–२०७१’ विधेयकमा धर्म परिवर्तन गराउनुवा धार्मिक खलल पु¥याउनुलाई पनि अपराध मानेका छ । यस्ता अपराधीलार्य पाँच वर्षसम्म कैदको व्यवस्था गरिएको छ । त्यस्तै इच्छाविपरित गर्भपतनलाई पनि कसुर मानिएके छ ।
१२ सातासम्मको गर्भपतन गराए एक वाषर््सम्म कैद र दशहजारसम्म जरिवाना, १२ देखि २५ हप्तासम्मकोलार्य तीन वर्ष कैदन र ३० हजारसमम जरिवानान, २५ हप्ताभन्दा माथिको गर्भपतन गराउनेलाई पाँच वर्ष कैद र ५० हजारसम्म जरिवाना हुनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
No comments:
Post a Comment