• Breaking News

    9.25.2014

    रेखा थापा भन्छिन्, ‘प्रेमले अंग–प्रत्यंग हेर्दैन’

    काठमाडौं, ९ असोज ।
    पछिल्लोपटक दुबै हात नभएका सुदर्शन गौतमसँग प्रेम प्रसंग सार्वजनिक भएपछि अभिनेत्री रेखा थापा चर्चामा छिन् । अभिनेत्री थापाले शुक्रबार साप्ताहिकसँग कुराकानी गर्दै भनेकी छिन्, ‘म सुदर्शन गौतमलाई प्रेम गर्छु । मैले यो प्रेम सार्वजनिक गरेर एउटा सक्षम महिलाले प्रेम गर्नका लागि जातभात, अंगप्रत्यंग हेर्दिन भन्ने दखाउन खोजेकी हुँ ।’
    उनले हिम्मतवाली हरेक मान्छेलाई हिरो बनाउने फिल्म भएको पनि बताएकी छिन् । त्यसैगरी उनले आफु ड्रामेबाज केटी नभएको दाबी गरेकी छिन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र