• Breaking News

    9.25.2014

    देश द्रोही सि.के राउतको अवस्था चिन्ताजनक "हात–खुट्टा नचलेपछि अस्पताल भर्ना"

    काठमाडौं, असोज ९– पाँच दिनदेखी आमरण अनसनमा बसिरहेका डा. सि.के राउतको अवस्था चिन्ताजनक भएपछि उनलाई टिचिङ अस्पताल महाराजगंजमा भर्ना गरिएको छ ।
    महानगरीय प्रभाग हनुमानढोकाले उनको स्वस्थ्य अवस्था बिग्रिएको थाहा पाएपछि उनलाई टिचिङ अस्पतालमा लगेको बताइएको छ । उनलाई इमर्जेन्सी वार्डको बेड नम्बर २९ मा राखिएको स्रोतले जनाएको छ ।
    अनसनरत राउतले बिगत पाँच दिनदेखि केहि पनि नखाएका कारण उनको हात–खुट्टा नचलेको टिचिङका मेडिकल विद्यार्थी विनय पंजियारले संचारकर्मीलाई  जानकारी दिए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र