• Breaking News

    8.03.2014

    उद्दारको लागि गएको फिस्टेल एयरको हेलिकोप्टरले मान्छेको टाउको छिनायो

    दैबी बिपत्तिमा परेका सिन्धुपाल्चोक बासीहरुलाई उद्दार गर्न गएको फिस्टेल एयरको हेलिकोप्टरले मान्छेको टाउको छिनाएको छ । सुनकोशीमा पहिरोमा परी घाइते भएका व्यक्तिहरुको उद्धार तथा राहतका लागि गएको फिस्टेलको ‘नाइन एन ए जे आइ’ हेलिकोप्टरको पछाडितर्फको पखेटामा ठोक्किएर भोटेकोशीको किनारमा रहेको लास्ट रिसोर्टका एक कर्मचारीको मृत्यु भएको हो।

    रिसोर्टका कर्मचारी दौडेर हेलिकोप्टर अवतरण गरिरहेको ठाउमा पुगेका थिए |उनि एक्कासी हेलिकोप्टरको पखेटामा ठोकिन पुगेका थिए |त्यसपछि पखेटामा ठोक्किएर कर्मचारीको टाउको नै उछिट्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । मानिसलाई क्षति भएपनि हेलिकोप्टरमा भने कुनै पनि प्रभाव परेको छैन |सिन्धुपाल्चोकमा दुख माथि झन् दुख थपिएको छ |

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र