• Breaking News

    8.12.2014

    खुश्वुले आरोप लगाएकी अर्पण उनकै अगाँलोमा!

    मंगलबार, साउन २७,
    काठमाडौं। प्रहरी मुठभेडमा मारिएका भनिएका गुण्डा नाइके दिनेश अधिकारी चरीको प्रेमिका मोडल खुश्बु ओलीले हत्या प्रकरणमा आरोप लगाएकी अर्पण कोइरालासँगको सम्वन्ध यतिखेर चर्चामा छ। चरिको हत्यामा अर्पणको नाम जोडेकी खुश्वु र अर्पणबीच कुनै समय एकदमै रा्मरो सम्वन्ध रहेको पछिल्लो समय सार्वजनिक भएको एक तस्विरले गरेको छ। स्पटलाइटको लोगो रहेको सो तस्विरमा अर्पण र खुश्वु रमाइलो मुद्रामा तस्विर खिचाइरहेको देखिन्छ।
    ओलीले आफ्नो प्रेमीको हत्याको सूत्रधार आफू नभएर अर्पण कोइराला र प्रहरी निरिक्षक कुमुद ढुँगेल भएको आरोप सोमबार मात्र पनि एक कार्यक्रममा लगाएकी थिइन्। तर तिनै अर्पण चरीसँग भेट्नुअघी कस्ता साथी थिए भन्ने सो तस्विरले देखाएको छ। खुश्वुको चरीसँग भेट हुने सुत्रधार पूर्व प्रेमी अर्पण नै थिए भन्ने कुरालाई पुष्टी गर्न सो तस्विर काफी रहेको खुश्वु र अर्पणलाई चिन्नेहरु बताउँछन।

    खुश्वु बेलायतमा अध्ययन गर्न जान अपर्ण पनि सँगै गएका थिए। उनीहरु बेलायतमा रहँदा लिभिङ रिलेसनमा थिए त्यो सम्वन्धलाई चिनेकाहरु बताउँछन्। चरी र खुश्बुबीच भेट हुनु पहिले खुश्बुले बेलायतको बसाइकै बेलादेखि अर्पणबाट मोटो रकम कुम्ल्याइसकेकी थिइन्। अर्पणले खुश्बुका लागि गाडी र घरसमेत किनिदिएका थिए । तर, जब खुश्बु र चरीबीच सम्बन्ध झांगियो उनले अर्पणलाई इन्कार गर्दै गइन् र सम्पत्ती पनि सबै लिइन् ।
    hamrakura
    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    1 comment:

    1. Handicraft product,Nepal handicraft,Handicraft in nepal Nepal pashmina, Nepal cashmere Manufacturer and exporter. We offer handmade Nepal Handicraft,Handicraft product, Nepal pashmina, Nepal cashmere shawls, Nepal Pashmina stoles, Nepal Pashmina scarves,
      Nepal Pashmina cashmere sweaters,Nepal Pashmina products, Nepal cashmere garments, Nepal Pashmina garments & handicrafts form Nepal. We offer quality Nepal Cashmere & Handicrafted products.
      http://yeshelpinghands.com/

      ReplyDelete

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र