३० साउन ।
गोरखामा पढाई भैरहेको बिद्यालयमाथी पहिरो खसेको छ । फिनाममा रहेको पन्थेश्वरा प्राथमीक बिद्यालयमा कक्षा सञ्चालन भैरहेको बेलामा पहिरो खसेकोले विद्यार्थी पुरीएको हुनसक्ने आशङ्का गरीएको छ ।
विद्यालयमा पहिरो खसेको खबर आएपछी उद्धारका लागी प्रहरी प्रशासन र पत्रकारको टोली त्यसतर्फ लागेको छ ।
विद्यालय विकट पहाडी गाउमा भएको हुनाले घटनास्थल सम्म पुगीनसकिएको त्यहाँबाट पत्रकार राजेन्द्र न्यौपानेले जानकारी दिनुभएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment