• Breaking News

    5.23.2017

    एमाले उम्मेदवारले एक भोटले हारेपछि यसो गरिन

    बुधबार, जेष्ठ १०, 
    तनहुँ देवघाट गाउँपालिकाको उपाध्यक्षमा १ मतले पराजित सावित्री न्यौपाने दवाडीले पुनः मतगणना माग गर्दै उच्च अदालत पोखरामा मद्धा दायर गर्नु भएको छ ।

    एमाले उम्मेदवार दवाडीेले पुनः मतगणनाका लागि निर्वाचन अधिकृतलाई गुहार्दा सुनुवाई नभएपछि अदालतमा आउनुपरेको सोमबार दायर मुद्धामा उल्लेख गर्नुभएको छ, आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

    दवाडीलाई १ मतले पाराजित गर्दै कांग्रेसकी विमला थापा उपाध्यष निर्वाचित हुनुभएको थियो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र