बिहिबार, ११ जेठ
बिवेकशिल नेपाली दलकी नेत्री रन्जु दर्शना काठमाडौंको स्याडो मेयर बन्ने भएकी छिन् ।काठमाडौं महानगरपालिकामा उम्मेदवारी दिएपछि चर्चामा आएकी उनी चुनावमा पछि परेपनि जनताको हितमा काम गर्ने भएकी हुन् । स्रोतले बताएअनुसार उनले काठमाडौं महानगरपालिकाको जनता हकहितमा काम गर्ने स्थानिय सरकारलाई खबरदारी गर्ने छिन् ।बिवेकशिल नेपाली दलले आज दिउसो १ बजे गर्ने कार्यक्रममा स्याडो मेयरको बारेमा जानकारी दिने छ । उक्त कार्यक्रममा बिवेकशिल नेपाली दलको अबको भुमिकाको बारेमा पनि छलफल हुनेछ ।
No comments:
Post a Comment