• Breaking News

    5.19.2017

    काठमाडौंमा सर्वोत्तमले हार स्वीकार्दै भने, 'मैले हारें, कृपया गाली नगर्नुहोस्'


    काठमाडौँ - काठमाडौँको मतगणना नसकिंदै माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बनेका सर्वोत्तम डंगोलले हार स्वीकार गरेका छन् । अहिलेसम्म ५०० मत पनि ल्याउन नसकेका उनले आफुले हारेको बताउँदै उनले सामाजिक सञ्जालमार्फत नै काठमाडौंका मतदाताको अपमान नगर्न अपील गरेका छन् ।

    'मैले चुनाव हारें, तर प्लीज मलाइ गाली नगर्नुहोस्, पार्टीलाई पनि गाली नगर्नुहोस्' उनले मतदाताहरुलाई अपील गर्दै भने । सामाजिक संजालमा आफु र आफ्नो पार्टीका कार्यकर्ताले नै आफु र पार्टीलाई गाली गरिरहेकोप्रति लक्षित गर्दै त्यसो नगर्न आग्रह गरे ।
    अर्थ सरोकार

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र