• Breaking News

    5.19.2017

    काठमाडौं महानगरपालिकामा एमाले झण्डै ६ हजार मतले अघि


    काठमाडौं, जेठ ६ – काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्यले १८ हजार १ सय ५५ मतसहित अग्रता लिनुभएको छ । 
    यस्तै नेपाली कांग्रेसका राजुराज जोशीले १२ हजार २ सय ३३ मत प्राप्त गरी दोस्रो स्थानमा हुनुहुन्छ । विवेकशीलकी रञ्जु न्यौपानेले ६ हजार ३ सय ३४ मत ल्याउनुभएको छ । साझा पार्टीका किशोर थापाले ३ हजार ५ सय ४९ प्राप्त गर्नुभएको छ । 
    यस्तै उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गीको १५ हजार ३ सय १९ तथा एमाले राप्रपा गठबन्धनका राजाराम श्रेष्ठले ९ हजार ६ सय ५२ मत ल्याउनुभएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र