• Breaking News

    5.20.2017

    मेयरका दाबेदार वडाध्यक्षमै पराजित भएपछि


    पोखरा, ७ जेठ । कांग्रेसका तर्फबाट पोखरा लेखनाथ महानगरापालिकाको मेयरका लागि जिल्लाबाट सिफारिस भएका महानगर समिति सभापति बजिरमान श्रेष्ठ वडाध्यक्षमै पराजित हुनु भएको छ ।
    पार्टी केन्द्रले मेयरमा टिकट नदिएपछि उहाँलाई जिल्लाले पोखरा १३ को वडाध्यक्षको उम्मेदवार बनाकौ थियो ।
    ६५ बर्षीय श्रेष्ठले कांग्रेसले आफ्नो गढ दाबी गरेकै वडामा एमाले उम्मेदवार ३५ बर्से दर्शन लामा संग पराजय भोग्नु परेको हो । अन्नपुर्ण पोष्टमा खबर छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र