• Breaking News

    5.22.2017

    यस्तो छ काठमाण्डौको ताजा मत परिणाम एमालेले ४० हजार पुर्याउन लाग्दा रज्जुलाई ११ हजार



    काठमाडौं, ८ जेठ– जारी मतगणनाको पछिल्लो परिणामअनुसार काठमाडौं महानगरपालिकाको मेयरका लागि नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य ३० हजार ८ सय १८ मतसहित अग्रस्थानमा छन् ।

    नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशील्े २१ हजार ९ सय ३९ मत ल्याउँदा विवेकशील नेपाल पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने (दर्शना)ले ११ हजार ९ सय ९९ मत प्राप्त गरेकी छन् ।

    यस्तै साझा पार्टीका उम्मेदवार ९ हजार १ सय २७ मतसहित चौथो स्थानमा रहेका बेला माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोल ३३९३ मतसहित पाँचौ स्थानमा संघर्षरत छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र