• Breaking News

    5.22.2017

    नारीले जित्नु जित्नुपर्छ भन्दै रेणु दाहलको सपोर्टमा रेखा थापाले लेखिन् यस्तो दमदार स्टाटस




    जेठ ८, काठमाडौँ । सामाजिक सञ्जालमा रेणु दाहललाई लखेट्न थालिएको भन्दै नायिका रेखा थापाले गुनासो पोखेकी छिन् । आफ्ना लागी दुवै नारी एक भएको उल्लेख गर्दै रेखाले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन् । रेखाले लेखेको स्टाटस यस्तो छ ।



    काठमाडौँमा रञ्जु र्दशनाको कम मत हुँदापनि जितेको देख्ने दुनियाँ र चितवनमा रेणु दाहालले जित्न खोज्दा पनि हारेको देख्न चाहने दुनियाँ देखेर अच्चम मात्रै होईन,अन्यायको अनुभूत भएको छ ।

    मेरो लागि दुवै नारीले जित्नुपर्छ

    सामाजिक सञ्जालमा रेणु दाहललाई जुन रुपमा लखेट्न थालिएको छ । यो सच्चा नेपाली र योग्य मानिसले गर्ने काम हो जस्तो लाग्दैन। जयें नेपाली जनता

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र