• Breaking News

    5.18.2017

    विश्वकै धनी व्यक्ति बिल गेट्स यस्ता कुराहरुको सौखिन छन्


    एजेन्सी, ५ जेठ । विलियम हेनरी ‘बिल’ गेट्स तृतिय,एक अमेरिकी बिजनेश म्यानको जन्म सन् १९५५, अक्टोबर २८ मा भएको थियो । उनी एक बिजनेश म्यागनेट, इन्भेष्टर, लेखक र समाजसेवी हुन् ।
    सन् १९९५ देखि २००७ सम्म उनी विश्वकै धनी व्यक्तिको पहिलो स्थानमा रहन सफल रहे । सन् २००९ मा उनी पुन धनी व्यक्तिको पहिलो सुचीमा परे । सन् २००९ देखि २०१४ सम्ममा उनको सम्पत्ति दुई गुणा भन्दा बढी भइसकेको थियो । ४० बिलियन अमेरिकी डलरबाट बढेर उनको सम्पत्ति ८२ मिलियन डलर भएको थियो । सन् २०१७ को सुची हेर्ने हो भने पनि उनी विश्वकै धनी व्यक्तिको सुचीको पहिलो स्थानमा रहेका छन् । उनको सम्पत्ति ८५.६ बिलियन अमेरिकी डलर रहेको छ ।
    कारहरु
    १९८८ पोस्र्च ९५९ कप–३,८०,००० अमेरिकी डलर
    पोस्र्च ९११ कारिया–१,४९,७२० अमेरिकी डलर
    बमबार्डियर बिडी–७०० – ४० मिलियन डलर
    बोइङ बिजनेश–८० मिलियन डलर
    आर्ट एण्ड कलेक्शनहरु
    कोडेक्स लेसिस्टर, बुक अफ लियोनार्दो दा भिन्ची– ३०.८ मिलियन डलर
    लस्ट अन द ग्राण्ड ब्यांक्स–३६ मिलियन डलर 
    पोलो क्राउड (१९१०)–२८ मिलियन डलर

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र