• Breaking News

    5.14.2017

    काठमाडौंको शंकरापुर नगरमा ४०० मत गणना ,एमालेका उम्मेदवार अगाडि


    काठमाडौं, १ जेठ । काठमाडौं जिल्लाको शंकरापुर नगरपालिकामा ४०० मत गणना भएको छ ।

    अनौपचारिक पछिल्लो परिणाम अनुसार मेयरमा एमालेका उम्मेदवारले १५४, माओवादी र १०८, कांग्रेसले ५६ र राप्रपाले २० मत पाएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र