• Breaking News

    5.14.2017

    ललितपुरको महालक्ष्मी नगरपालिकामा १८७ मतले एमाले अगाडि

     ललितपुर, १ जेठ । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा दुई वटा वडाको मतगणनामा एमालेका उम्मेदवार अगाडि देखिएका छन् ।

    वडा नं. १ को ५०० मत गणना हुँदा एमालेका मेयरका उम्मेदवार १८७, कांग्रेस ८४, माओवादीले १३५ मत पाएका छन् ।

    वडा नं. २ मा एमालेले ११४, कांग्रेसले ६०, राप्रपाले १०० र माओवादीले ४४ मत पाएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र