जेठ ९,
एजेन्सी । एलियनको बारेमा लामो समयदेखि खोजी भइरहेकोमा एक नया मोड भेटिएको छ । किनकी नासाले एक तथ्य चन्द्रमामा फेला पारेका छन् ।
बताइए अनुसार नासाले पत्ता लगाएको तस्वीरमा एक ट्यांक पनि देखिएको छ । यो ट्यांकलाई सबैले चिन्न सकिन्छ । त्यसलाई एलियन आर्मीको ट्यांक भएको बताइएको छ ।
तथापी यसको सत्यता के हो पत्ता लाग्न बाँकी छ । तर पनि यो तस्वीरले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । केही समय अगाडिबाट एलियनको अस्तित्व छ की छैन भन्ने विषयमा बहस भइरहेको बेला नासाले चन्द्रमामा रहेको सैनिक ट्यांकको फोटो सार्वजनिक गरेपछि झनै रहस्य उब्जाएको छ । सो फोटो पछि त झनै सामाजिक सञ्जालमा विभिन्न विचार हरु आइरहेका छन् ।
खगोलविदको विचारमा यो कुनै आश्चर्य भन्दा कम छैन । त्यस्तै युएफओ विषेशज्ञका अनुसार यो त्यो तस्वीर एलियन आर्मीको हो । कतै एलिएनले चन्द्रमाबाट पृथ्वीमा हमला त गर्दैनन् भन्ने संका पनि उब्जाएको छ ।
अझ केही बैज्ञानिकहरुले त यो ट्यांक पृथ्वीको भन्दा ठूलो रहेको र त्यो एलियनकै हुन सक्ने दावी समेत गरेका छन् ।विभिन्न थरीले विभिन्न प्रकारका विचारहरु व्यक्त गरेपनि यो तस्वीरको बास्तविकता भने अझै आउन सकेको छैन । बैज्ञानिकहरुले खोज गरिरहेका छन् । त्यसैले यसको बास्तविकता थाहा पाउन भने कुनैपर्नेछ ।
No comments:
Post a Comment