काठमाण्डु, ९ जेठ – काठमाण्डु महानगरपालिकाको मतगणना जारी रहेको छ । एमालेका विद्यासुन्दर शाक्यको अग्रता कायमै रहेको छ ।
मेयरमा एमालेका विद्यासुन्दर शाक्य — ३६३७० मत
नेपाली कांग्रेसका राजुराज जोशी — २६७०९ मत
विवेकशील नेपाली पार्टीका रञ्जु दर्शना — १३४९९ मत
साझा पार्टीका किशोर थापा — १०१७४ मत
माओवादी केन्द्रका सर्वोत्तम डंगोल — ३९७७ मत
उपमेयरमा नेपाली कांग्रेसका हरिप्रभा खड्गी श्रेष्ठ — ३४३०९ मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ — १९३०० मत
साझा पार्टीका निरुपमा यादव — ६८८९ मत
माओवादी केन्द्रका सुशीला पौडेल — ५२५५ मत
No comments:
Post a Comment