• Breaking News

    5.08.2017

    रेडबुल पिउनुहुन्छ ? होसियार ! तपाईं गोरुको वीर्य पिउँदै हुनुहुन्छ (हेर्नुहोस् भिडियो)

    एजेन्सी 

    काठमाडौँ - रेड्बुल । बजारमा पाइने इनर्जी ड्रिंक भनिएको एउटा पेय पदार्थ ।  तर डेनमार्क र फ्रान्समा ब्याण्ड भएको यो पेय पदार्थ नेपालमा भने खुलेआम विक्री भइरहेको छ । अझ अचम्मलाग्दो कुरा त के हो भने रेडबुलमा गोरुको विर्य समेत मिसाइने गरेको तथ्य केहि अन्तराष्ट्रिय संचारमाध्यमहरुले प्रकाशित / प्रशारित गरेका छन् ।

     स्नोपेस डटकमका अनुसार Longhorn cattle company नामक कम्पनीले गरेको एक सर्वेक्षणका अनुसार रेडबुलमा गोरुको विर्य हुने गरेको तथ्य सार्वजनिक भएको हो । रेडबुलमा हुने  TAURINE तत्व भनेकै गोरुको विर्यबाट बनेको बताइएको छ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र