• Breaking News

    5.26.2017

    दोश्रो चरणको निर्बाचनको तयारी भैरहदा आयो दुखद खबर : एमाले उम्मेद्वारलाई गोली प्रहार


    जेठ १२, दाङ । एमालेका उम्मेदवारमाथि गोली प्रहरा गरिएको छविहिबार दाङको घोराहीमा एमालेका वडाध्यक्षका उम्मेदवार विवेक बुढाथोकी माथि गोली प्रहार भएको हो । घोराही उपमहानगरपालिका वडानम्वर ५ मा वडाध्यक्षका उम्मेदवार बुढाथोकी माथि गोली प्रहार भएको हो ।

    गोली प्रहार पछि भाग्दै होटेलभित्र पसेका बुढाथोकी माथि रड प्रहार गरिएको एमाले दाङले जनाएको छ । घोराही उपमहानगरपालिकाका एमाले ईञ्चार्ज विवेक श्रेष्ठले कांग्रेस निकट नेविसंघका कार्यकर्ताहरुले बुढाथोकीमाथि आक्रमण गरेको जानकारी गराए । आक्रमणबाट बुढाथोकीको खुट्टा भाँचिएकोले अहिले उनको नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा उपचार भइरहेको ईञ्चार्ज श्रेष्ठले जनाए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र