भरतपुर - करिव २ सातादेखि मतगणना भइरहेको भरतपुरको अपडेट प्राप्त भएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले ३८३०० मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ३६७१७ मत प्राप्त गरेकी छिन् ।
अहिलेसम्मको नतिजा अनुसारपनि एमालेका देवी ज्ञवालीले अग्रता लिएका छन् । मतगणना सक्किएको २ साता वित्दा सबैको ध्यान भरतपुरतिरै मोडिएको छ ।
केहिबेरपछि हामी अझ पछिलो मतपरिणाम लिएर आउनेछौं । अर्थ सरोकार डटकम हेर्दैरहनुहोला ।

No comments:
Post a Comment