सोमवार, जेष्ठ १, मनाङको चामे गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका लोकेन्द्रबहादुर घले बिजयी भएका छन् । उनले २१४ मत प्राप्त गरेका छन, उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी अनिता लामाले १७१ मत प्राप्त गरेकी छन् । विस्तृत विवरण आउन बाकी छ । Read more
No comments:
Post a Comment