काठमाडौं, जेठ ७। देवी ज्ञवाली १७८७६ मत अहित अग्रस्थानमा छन् । रेणु दाहाल १६९४७को र बद्री तिमिल्सिना १४३४ मत रहेको छ।
उपमेयरमा दिव्या आचार्यको १५६०८ मत रहेको छ भने पार्वती शाहको १९५७० छ । रिना गुरुङ १५५७ को मत छ । वडा नम्बर २९ को मतगणना जारी छ । वडा अध्यक्ष ६०६ मत गणना गर्दा २६३ एमालेको पक्षमा छ भने २९१ काङ्ग्रेसको र ७ माओवादी केन्द्रको र।हेको छ।
No comments:
Post a Comment