• Breaking News

    5.24.2017

    भरतपुर महानगर अपडेटः मत अन्तर घटे पनि रेणु भन्दा देबी धेरै अगाडि



    चितवन, ११ जेठ – भरतपुर महानगरपालिकाको पछिल्लो परिणाम अनुसार मेयरमा नेकपा एमालेका देवी ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा १ हजार ८ सय ५५ मतले अघि हुनुहुन्छ ।

    मेयर
    एमाले, देवी ज्ञवाली – ३० हजार ५ सय २०
    माओवादी केन्द्र, रेणु दहाल – २८ हजार ६ सय ८९

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र