• Breaking News

    5.24.2017

    भारतीय पत्रिकाले लेख्यो,‘प्रचण्डले आफ्नै टाउकोको ५० लाख तोक्नेलाई सत्ता सुम्पिदिए’


    काठमाडौं, ११ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक समझदारीलाई पालना गर्दै पदबाट राजिनामा दिएपछि चौतर्फी प्रशंसा भइरहेको छ । भारतीय एक पत्रिकाले भने प्रचण्डले आफ्नै टाउकोको मुल्य तोक्नेलाई सत्ता हस्तान्तरण गरेको भन्दै समाचार बनाएको छ ।
    भारतीय टेलिभिनिज आजतकको अनलाईन संस्करणमा लेखिएको छ,‘जसको सरकारले टाउकोको मुल्य ५० लाख तोक्यो उसैलाई पिएमको गद्धि सुम्पिए प्रचण्डले ।’

    श्रोत : दियोपोस्ट

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र