चितवन, ११ जेठ – भरतपुर महानगरपालिकाको पछिल्लो परिणाम अनुसार मेयरमा नेकपा एमालेका देवी ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा १ हजार ७ सय ४९ मतले अघि हुनुहुन्छ ।
मेयर
एमाले, देवी ज्ञवाली – ३० हजार ६ सय ८२
माओवादी केन्द्र, रेणु दहाल – २८ हजार ९ सय ३३
No comments:
Post a Comment